शनिबार, पुष १२, २०८२

बालमन्दिर संगठनका तत्कालीन उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ पक्राउ

मेरोन्यूज २०८१ जेठ २५ गते १४:५०

काठमाडौं । बालमन्दिरका तल्कालीन उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई लाजिम्पाटबाट पक्राउ गरेको हो ।

नक्साल स्थित बालमन्दिरको जग्गा सस्तोमा भाडामा दिएर ठगेको आरोपमा २० जना विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

यसबारे सीआईबीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया