कञ्चनपुरमा चरेशसहित एक जना पक्राउ
मेरोन्यूज
२०८१ जेठ ३० गते ८:५४

कञ्चनपुर । कञ्चनपुरमा चरेशसहित एक जना पक्राउ परेका छन्।
भीमदत्त नगरपालिका-१८ सालघारी स्थित सोही ठाउँ बस्ने ४१ वर्षीय गणेश पाण्डे पक्राउ परेका हुन्।
पाण्डेको पाण्डे किराना तथा नास्ता पसलमा चेकजाँच गर्दा ११.८७ ग्राम लागूऔषध चरेश र डिजिटल काटा फेला पारी उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
सम्बन्धित
















नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
नेपाललाई युएईले दियो १२९ रनको लक्ष्य
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया