शिशिर योगीको नयाँ गीत ‘तिमी बन्नु मेरो सहारा’ सार्वजनिक
मेरोन्यूज
२०८१ जेठ ३० गते ९:३०

काठमाडौं । बरिष्ठ गायक शिशिर योगीको स्वरमा रहेको तिमी बन्नु मेरो साहरा बोलको गीत सार्वजनिक भएको छ।
‘यो देशमा म एउटा मानिस खोजी रैछु’ जस्ता चर्चित गीतका श्रष्टा शिशिर योगीको स्वरमा रहेको ‘तिमी बन्नु मेरो सहारा’ का शब्द संकलक हरिहर तिमिल्सिना रहेका छन्। गीतमा संगीत पनि योगीकै रहेको छ।
वरिष्ठ सेक्सोफोन बादक अमुल कार्कीढलीको संगीत संयोजन रहेको गीतमा गितार बादक संजीव बराइली छन्। लोकेश भाटले भिडियो मेकिङ गरेको गीतलाई वर्ल्ड कभर मिडिया प्रालिले प्रोडक्सन गरेको हो।
शिशिर योगी युट्युव च्यानलबाट गीत बजारमा ल्याइएको हो। नविन खालको प्रेमाभाव मिश्रित गीत भएकाले राम्रो चर्चा बटुल्ने विश्वास लिइएको योगीले लिएका छन्।
सम्बन्धित
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया