सिएफ मोटो सर्भिस कियर क्याम्प सन्चालन

काठमाडौं । सिएफ मोटो र जिहो व्राण्डको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले सिएफ मोटो सर्भिस कियर क्याम्प सन्चालन गरेकाे छ।
कालोपुल स्थित आफ्नो अत्याधुनिक प्रविधि तथा दक्ष मेकानिक्स सहितको सर्भिस सेन्टरमा यही जेष्ठ २९ गते देखि ७ दिने सएफ मोटो सर्भिस र क्याम्प सन्चालन भएकाे हाे ।
सिएफ मोटो व्राण्ड युवाहरुमा लोकप्रिय रहेको व्राण्ड र कोभिड पश्चात विभिन्न कारणले यसको विक्री तथा सेवामा केही ढिलाई भएता पनि अहिले नयाँ आधिकारिक बितरक रिलाइन्स ग्रुप अन्र्तगतको ऋषि ट्रेड सेन्टर नियुक्त भएसँग कम्पनीले यो पहिलो वृहत सर्भिस कियर क्याम्प सन्चालन गरेकाे हाे ।
बिक्री पछि को सेवा नै अटोमेटिक्स व्यापारको टेवाको नारा साथ कम्पनीले सिएफ मोटोका सम्पूर्ण प्रयोगकर्ताहरुलाई यसरी नै सर्भिस र स्पेर्यस पार्टको सेवा निरन्तर दिइरहने जानकारी दिएको छ ।
सो क्याम्पमा सहभागी हुने सिएफ मोटो बाइकका प्रयोगकर्ताहरुले क्याम्प अवधिभर स्पेयर पार्टसमा १०५ छुट,फ्रि–Bike Wash, Laboure Charge मा ५०५ छुट, Lube Oil मा ५% छुट तथा हरेक दिन Lucky draw मार्फत ७ जनाले ७ दिनमा १ सालको लागि सिएफ मोटोको Spare Parts मा १० % छुट पाउने व्यवस्था गरिएको छ ।
यसका साथै गोला प्रथा मार्पmत ७ दिनमा आफ्ना सिएफ मोटोका बाइक सर्भिसिङ्ग गराउन आउने ग्राहकहरु मध्ये १ जना भाग्यशालि बिक्रेताले फ्रि बाइक कोटिङ्ग गराउन सक्ने छ ।
सिएफ मोटोको सर्भिस सेन्टर काठमाण्डौंको धोविखोलामा अवस्थित छ, जहाँबाट ग्राहकहरुले सिएफ मोटो लगायत जिहोको पनि सर्भिस तथा पार्टस को सुविधा पाउन सक्ने छन् ।
सएफ मोटोको NK 250, NK 450, SR 250 जस्ता आकर्षक तथा High Performance बाइकहरु पूनः यस सेन्टरले नेपाली बजारमा Re- introduced गरेको छ ।
साथै EV Two-Wheeler segment मै Premium / Durable मानिने उच्च प्रविधि जडित ZEEHO का Electric Secoter AE6+ AE6+LR तथा AE8 Model हरु पनि यसै ग्रुप अन्तर्गतको ऋषि टे«ड सेन्टरले आफ्नो नक्साल, झम्सिखेल तथा सल्लाघारी स्थित शोरुमहरुबाट बिक्री वितरण गर्दै आएको छ ।
प्रतिक्रिया