प्रतिनिधिसभामा आज तीन मन्त्रालयका बजेट शीर्षकमा छलफल हुँदै
मेरोन्यूज
२०८१ जेठ ३१ गते ७:१२

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।
आजको बैठकमा विनियोजन विधेयक, २०८१ को विभिन्न शीर्षकहरुमाथि मन्त्रालयगत छलफल जारी रहने छ ।
आज उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका शीर्षकहरुमाथि छलफल गर्ने कार्यसूची रहेको छ ।
बैठकमा सांसद प्रेम सुवाल, डा। अमरेश कुमार सिंह, दिलेन्द्रप्रसाद बडू, विना लामा, कान्तिका सुजुवाल, ज्ञान बहादुर शाही, शान्ती विक र रोसन कार्कीले विभिन्न शीर्षकका खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने छन् ।

सम्बन्धित
















संविधान संशोधन कार्यदलले पूर्वमहान्यायाधीवक्ताहरुसँग छलफल गर्दै
विद्युत् सेवाको पहुँचले फेरियो खैराङवासीको जीवनशैली
सुनचाँदीको मूल्य व्यापक वृद्धि, आज कारोबारको मूल्य कति ?
अर्थमन्त्री र भौतिक पूर्वाधार मन्त्रीसँग बजेटबारे छलफल गर्दै रास्वपा सांसद
इरानको सपिङ सेन्टरमा आगलागी आठ जनाको मृत्यु
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया