सिरहामा कार्यरत महिला प्रहरी जवान झुन्डिएको अस्वथामा फेला
मेरोन्यूज
२०८१ जेठ ३१ गते २०:२०

सिरहा । सिरहाको जिल्ला प्रहरी कार्यलयमा कार्यरत प्रहरी जवान झुन्डिएको अवस्थामा फेला परेका छ ।
जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान करिश्मा सुनुवार आज करिव २ बजेको समयमा आफनै सुत्ने कोठामा झुन्डिएको अवस्थामा फेला परेको हो । घट्नाको प्रकृति हेर्दा आत्महत्या नै गरेको देखिएपनी घटना संकास्पद रहेको स्रोतले जनाएको छ।
घटनालाई ढाकछोप गर्न प्रहरीले घट्ना स्थलमा पत्रकारलाई समेत रोक लगाइएको छ ।
बाँके जिल्ला घर भएकी सुनुवारको जिल्ला स्थित कर्जन्हा प्रहरी चौकिमा दरबन्दी रहेपनी काजमा जिल्ला प्रहरी कार्यालयमा कार्यरत थिए।। प्रहरिले घटनाबारे कुनै प्रतिक्रिया दिन चाहेनन् ।
सम्बन्धित
















मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट
गृहमन्त्रीले राजीनामा दिँदा राम्रो : हर्क साम्पाङ
जाजरकोटमा आगलागी हुँदा घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
काभ्रेपलाञ्चोकमा वर्षौँदेखि खेर जाँदै बहुमूल्य जडीबुटी
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
प्रतिक्रिया