सशस्त्र र चिनीयाँ प्रहरीको संयुक्त टोलीद्वारा सीमा स्तम्भको अनुगमन
मेरोन्यूज
२०८१ जेठ ३२ गते १५:३५

काठमाडौँ । सशस्त्र प्रहरी बल र र चिनीयाँ प्रहरीको संयुक्त टोलीले सीमा स्तम्भको अनुगमन गोरखा जिल्लाको चुमनुब्री गाउँपालिका–१ अन्तर्गत रहेको ३५ नम्बर सीमा स्तम्भको अनुगमन गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल बिओपी साम्दो र चिनीयाँ प्रहरीको संयुक्त टोलीले जेठ ३१ गते सो क्षेत्रमा पुगी सीमा स्तम्भको अनुगमन गरेका हो ।
अनुगमनका क्रममा नियमित सम्पर्क र समन्वयमा रही सीमा अपराध नियन्त्रण सम्बन्धी एक आपसमा सहयोग पुर्याउने प्रतिवद्धता समेत जनाईएको थियो ।
सम्बन्धित










एमालेको मतदान समय सारियो, अब बुधबार बिहान ८ बजेदेखि
निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग
आगामी आवको बजेट निर्माण प्रक्रिया सुरु
…अनि मनभरि आशा बोकेर सिंहदबार छिरे जयलाल
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक
एमाले महाधिवेशनमा बन्द सत्र सुरु
प्रतिक्रिया