दोहोरो अंकले घट्याे सेयर बजार, काराेबार रकम साढे ५ अर्ब
मेरोन्यूज
२०८१ असार २ गते १५:४१

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। नेप्से परिसूचक १७.०४ अंकले घटेर २०९५.२५ को विन्दुमा बन्द भएको छ।
बजारमा आज ६४ कम्पनीको शेयरभाउ बढेको छ भने १७७ वटाको घटेको छ। यो दिन ६ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
आज होटेल तथा पर्यटन समूहबाहेक अन्य १२ समूह घटेको छ। घटेको बजारमा आज ३१७ कम्पनीका १ करोड ३२ लाख २३ हजार ८८४ कित्ता शेयर ५ अर्ब ४७ करोड २२ लाख ५३ हजार ५५२ रुपैयाँमा किनबेच भएका छन्। आज नेपाल फाइनान्सको सर्वाधिक कारोबार भएको छ।
सम्बन्धित















जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
तीन महिनाका लागि एन्फा निलम्वन
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
प्रतिक्रिया