करेन्ट चाउचाउको कपोकल्पित र प्रायोजित प्रचार गरियो, कानुनी कारवाहीमा अगाडी जान्छौं
मेरोन्यूज
२०८१ असार ३ गते १८:२०

काठमाडौँ । करेन्ट चाउचाउको उत्पादक यशोदा फुड्सले आफ्ना उत्पादन बारेमा गरिएको कपोकल्पित प्रचारलाई विश्वास नगर्न अपिल गरेको छ ।
एक विज्ञप्ती जारी गर्दै यशोदा फुड्सले स्वदेसी लगानीमा अन्तर्राष्ट्रियस्तरको स्वादिलो चाउचाउ लगायतका विभिन्न स्न्याक्सहरु उत्पादन गरी ठुलो धनराशी विदेश जानबाट रोकिएको र भारत, जापान, युएई, बहराईन, न्यूजिल्याण्ड, अमेरीका, अष्ट्रेलिया, मलेसिया, भुटान, कुवेत, कतार, बेलायत, सिंगापुर, तिब्बत, चाइना, कोरिया, क्यानाडा, इटाली लगायतका देशहरुमा बार्षिक ६० करोड भन्दा बढीको निर्यात समेत गरिरहेको अवस्थामा प्रायोजित रुपमा आफ्ना उत्पादनविरुद्ध समाचार प्रकासित गरिएकोप्रति सजक रहेको उल्लेख गरेको छ । साथै कम्पनिले यस्ता कपोकल्पित र प्रायोजित प्रचारका विरुद्ध कानुनी कारवाहीमा अग्सादी बढेको जनाएको छ ।
यशोदा फुड्सको विज्ञप्ति:

सम्बन्धित
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया