दाङकाे खुमखानीमा पहिलाेपटक पुग्याे विजुली (भिडियाे)
तुलसीपुर। दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ स्थित खुमखानीमा विद्युत पुगेको छ । दाङको विकट ठाउँका रुपमा रहेको खुमखानीमा शुक्रबार पहिलो पटक विद्युत पुगेको हो ।
यस अघि त्यहाँ विद्युत नहुँदा सोलार र टुक्कीको भर पर्नुपर्ने बाध्यता थियो ।
सोही ठाउँमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ र नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरको सहकार्यमा विद्युत पुगेको हो ।
सम्बन्धित


















सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
अन्डमान सागरमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, २५० बेपत्ता
कांग्रेस अनुशासन समितिले पूर्णबहादुर खड्कालाई कारबाही गर्न लागेको हो ?
कैलालीमा हाईस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
आज अन्तरराष्ट्रिय आरोग्य दिवस मनाइँदै
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
हर्मुज घाँटीमा छिट्टै ‘नौसैनिक नाकाबन्दी’ सुरु गर्न राष्ट्रपति ट्रम्पको निर्देशन
होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
पिर्के सलामी नलिने गृहमन्त्रीको घोषणा
प्रतिक्रिया