२०८१ साल असार ०५ गते बुधवारको विदेशी मुद्राको यस्तो छ सटही दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज बुधवारको लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
यस्तै, आज अमेरिकी डलर एकको खरिद दर १३३।१६रुपैयाँ रहेको छ भने बिक्री दर १३३।७६ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४२।६८ रुपैयाँ रहेको छ भने बिक्री दर १४३।३२ रुपैयाँ रहेको छ ।
यस्तैगरी, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८।९३ रुपैयाँ रहेको छ भने बिक्री दर १६९।६९ रुपैयाँ रहेको छ ।
अस्ट्रेलियन डलर एकको खरिद दर ८८।०७ रुपैयाँ रहेको छ भने बिक्री दर ८८।७४ रुपैयाँ रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५।४९ रुपैयाँ रहेको छ भने बिक्री दर ३५।६५ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८।२५ रुपैयाँ रहेको छ भने बिक्री दर २८।३८ रुपैयाँ रहेको छ ।














चिडियाखानाको व्यवस्थापनलाई सहज बनाउँछाैं : मन्त्री चौलागाईं
रमेश लेखकले जाँचबुझ आयोगलाई दिएको बयानमा के भने ? (पूर्णपाठ)
सरकार र जेनजीको सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’
समानुपातिक सूचीलाई अन्तिमरुप दिन रास्वपा केन्द्रीय समितिको बैठक जारी
बाँकेको नौबस्ता कारागारबाट भागेका १४७ मध्ये ५२ जना पक्राउ
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
प्रतिक्रिया