अभिषेक बच्चनले मुम्बईमा किने १५ करोडको अपार्टमेन्ट
मेरोन्यूज
२०८१ असार ५ गते १४:१६

काठमाडौं । बलिउड अभिनेता अभिषेक बच्चनले मुम्बईमा ६ लग्जरी अपार्टमेन्ट किनेका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार अभिषेकले किनेको उक्त अपार्टमेन्टको मुल्य १५ करोड ४२ लाख भारू रहेको छ।
अभिषेकले ओबेराय रियल्टीद्वारा ओबेराय स्काई सिटी प्रोजेक्टमा ६ अपार्टमेन्ट किनेका हुन्। यो अपार्टमेन्ट कुल ४ हजार ८९४ स्क्वायर फुटमा फैलिएको छ। ६ अपार्टमेन्टमा दुई २५२ स्क्वायर फुटमा फैलिएको छ भने दुई ११०० स्क्वायर फुट र बाँकी १०९४ स्क्वायर फुटमा फैलिएको छ। यस अपार्टमेन्टमा १० वटा कार पार्किङ पनि छ।
सम्बन्धित









पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
नागरिकलाई अधिकार दिँदा सरकार कमजोर हुँदैन : अर्थमन्त्री खनाल
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
झापाबाट महामन्त्री विश्वप्रकाशसहित ६६ जनाको नाम सिफारिस
प्रतिक्रिया