आजको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज विहीबारका लागी विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
यस्तै, आज अमेरिकी डलर एकको खरिद दर १३३।२४रुपैयाँ रहेको छ भने बिक्री दर १३३।८४ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४३।२३ रुपैयाँ रहेको छ भने बिक्री दर १४३।८८ रुपैयाँ रहेको छ ।
यस्तैगरी, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६९।६१ रुपैयाँ रहेको छ भने बिक्री दर १७०।३७ रुपैयाँ रहेको छ ।
अस्ट्रेलियन डलर एकको खरिद दर ८८।८८ रुपैयाँ रहेको छ भने बिक्री दर ८९।२८ रुपैयाँ रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५।५२ रुपैयाँ रहेको छ भने बिक्री दर ३५।६८ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८।३१ रुपैयाँ रहेको छ भने बिक्री दर २८।४४ रुपैयाँ रहेको छ ।

















नुवाकोटमा पहिरोमा पुरिएर एकजनाको मृत्यु, स्काभेटर चालक बेपत्ता
अमेरिकाकाे युद्धविराम प्रस्ताव इरान पुगेको दाबी
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
सेयर बजार २४ अंकले ओरालो
एनआईसी एशिया बैंकले मनायो ‘ग्लोबल मनी विक २०२६’
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
प्रतिक्रिया