गुहेश्वरी फाइनान्सले ९ प्रतिशत ब्याजदरमा डिबेन्चर ल्याउने

काठमाडौं। गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले डिबेन्चर (ऋणपत्र) जारी गेर्न भएको छ । बैंकका अनुसार ९ प्रतिशत ब्याजदरमा ८ वर्षको लागि डिबेन्चर जारी गर्ने लागेको हो ।
बुधबार फाइनान्सको १६५ औँ सञ्चालक समितिको बैठकले ‘९ प्रतिशत गुहेश्वरी डिबेन्चर २०८९’ जारी गर्ने भएको हो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत तोय राज अधिकारीका अनुसार २६ करोड रुपैयाँ बराबरको २ लाख ६० हजार कित्ता डिबेन्चर निस्कासन गर्न लागिएको जानकारी दिएका छन् । डिबेन्चर प्रतिकित्ता एक हजार रुपैयाँ पर्ने अधिकारीले जनाएका छन् ।
उक्त डिबेन्चरको ब्याज भुक्तानी ६–६ महिनामा गरिने कम्पनीले जानकारी दिएको छ ।
डिबेन्चरको लागि नेपाल नेपाल धितोपत्र बोर्डले स्वीकृत दिएपछि जारी हुने छ । कम्पनीले स्वीकृतका लागि नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, सीडीएस एण्ड क्लियरिङ्गलाई अनुमति मागेको छ ।
















दासत्व पीडितहरूको स्मृति दिवस आज
बुधवारका लागि विदेशी मुद्राको विनिमयदर
मौसम पूर्वानुमान : पश्चिमी वायु सक्रिय, केही स्थानमा चट्याङसहित वर्षा हुने
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
प्रतिक्रिया