राष्ट्रिय दलित पत्रकार संघ रौतहटको अध्यक्षमा पुनः पासवान
मेरोन्यूज
२०८१ असार ८ गते १७:४३

गौर। राष्ट्रिय दलित पत्रकार संघ रौतहटको अध्यक्षमा राजेश पासवान दोहरीएका छन् ।
सम्पन्न संघको दोस्रो जिल्ला अधिवेशनले पासवानको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति गठन गरेको हो ।
नवगठित समितिको उपाध्यक्षमा दिपेन्द्र रजक, सचिवमा सुनिल रजक, सहसचिवमा शम्भु दास र कोषाध्यक्षमा प्रदिप कुमार दास निर्वाचित भएका छन् । त्यसगरी सदस्यहरुमा अमृता पासवान,जयनरायण पासवान,गोपाल महरा र आदित्य रजक निर्वाचित भएका छन् ।
त्यसैगरी संघको साधारण सदस्यहरुमा धर्मेन्द्र बैठा,सोहन कुमार रजक,गजेन्द्र कुमार,रजक,विगनेस पासवान,धर्मदेव पासवान,रिमा कुमारी रजक,अशोक दास,रुपेश बैठा,राम विवेक दास,सुरज महरा, जितेन्द्र दास,राम कृष्ण विक,पारस रजक,सरोज कुमार पासवान,र सुबा साहेब पासवान रहेका छन् भने सल्लाहकारमा धर्मेन्द्र पासवान,रामविनय पासवान,राजकुमार दास तत्मा र पुनित महरा रहेका हुन् ।
सम्बन्धित










Election: 76 days to go: Legal amendment to ensure population-based inclusive representation
रवि लामिछानेलाई रिहा गर्ने निर्णय स्वागतयोग्य छ : बाबुराम भट्टराई
शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
प्रतिक्रिया