महाकाली नदिमा बेपत्ता भएका दुई किशोरीमध्ये १ जनाको शव फेला
मेरोन्यूज
२०८१ असार ९ गते ११:००

बैतडी। बैतडी जिल्लाको शिवनाथ गाउँपालिका–१ कुस्मौता गडामुखस्थित महाकाली नदिमा बेपत्ता भएका दुई किशोरीमध्ये १ जनाको शव सशस्त्र प्रहरीले असार ८ गते फेला पारेको छ ।
सोही गाउँपालिकाको स्वाला बस्ने १३ वर्षिया रजनी चाड र १२ वर्षिया अस्मिता चाड महाकाली नदिमा नुहाउन क्रममा बेपत्ता भएका थिए ।
सो बारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कुस्मौताघाटबाट खटिएको सुरक्षा फौजले रजनी चाडको शव फेला पारेको छ भने बेपत्ता अस्मिता चाडको भने खोजी कार्य भईरहेको छ ।
सम्बन्धित
















सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह
पुरातत्व विभागका तत्कालीन इन्जिनियर र सहायक पथप्रदर्शकविरुद्ध भ्रष्टाचार मुद्दा दायर
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी ए५७ र ग्यालेक्सी ए३७ फाइभजी, मूल्य कति ?
प्रतिक्रिया