स्याङ्जामा पहिरोमा परी आमा–छोरीको मृत्यु
मेरोन्यूज
२०८१ असार १५ गते ९:५१

स्याङ्जा। स्याङ्जामा पहिरोले घर बगाउँदा दुईजनाको मृत्यु भएको छ ।
गएराति फेदीखोला गाउँपालिका–५ बाँगेस्थित ३१ वर्षीया दुर्गा जिटी र उनकी तीन वर्षीया छोरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घरमा सुतिरहेका बेला घरमाथिबाट पहिरो खसेको थियो । यस्तै घरनजिकै रहेको गोठ पुरिँदा एउटा भैँसी समेत मरेको जनाइएको छ ।
सम्बन्धित


















चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
आफूविरुद्ध दुष्प्रचार गरिएको भन्दै खुस्बु ओलीले दिइन साइबर ब्युरोमा उजुरी
पैठारी गरिने वस्तुमा अधिकतम् खुद्रा मूल्य अनिवार्य गरिने
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
इस्लामावादमा इरान–अमेरिका वार्ता सुरु
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
इरानी प्रतिनिधिलाई सैन्य पोशाकमा र अमेरिकीलाई सुटमा स्वागत गरे पाकिस्तानी सेना प्रमुखले
अमेरिकासँगको वार्ताका लागि स्लामाबाद पुग्यो इरानको प्रतिनिधिमण्डल
प्रतिक्रिया