रोल्पामा जीप दुर्घटना, आठ जनाको मृत्यु
मेरोन्यूज
२०८१ असार १७ गते २१:४९

लिवाङ । रोल्पाको घर्तीगाउँबाट तालावाङतर्फ जाँदै गरेको जिप दुर्घटनामा हुँदा आठ जनाको ज्यान गएको छ ।
लु १ ज ३२५२ नम्बरको जिप माडी गाउँपालिका वडा नं. ४ स्थित परेवा छहरामा दुर्घटना भएको प्रहरीले जनाएको छ । जिप सडकबाट करीब चार सय मिटर तल खसेको छ । दुर्घटनामा अन्य पाँच जना गम्भीर घाइते भएका छन् ।
मृतक र घाइतेको परिचय खुलिसकेको छैन । अहिले घटनास्थलतर्फ घर्तीगाउँ प्रहरी चौकीको टोली पुगेको छ । स्थानीयहरु पनि उद्दार कार्यमा खटिएका छन् । घटनाको थप विवरण आउन बाँकी छ ।
सम्बन्धित
















दार्चुलाको तपोवन आसपास केन्द्रबिन्दु बनाएर भूकम्प
अन्तरराष्ट्रिय आर्गानिया दिवस मनाइँदै
विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन सम्बन्धमा रास्वपाको ‘नीति मन्थन’आज
अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु
17 including driver injured in bus accident
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
धादिङ केन्द्रबिन्दु भएर भूकम्प
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा कालिकोटमा राहत वितरण
डोंगफेङद्वारा युरोपेली बजार विस्तारका लागि म्युनिखमा डिजाइन केन्द्रको स्थापना
प्रतिक्रिया