ओली प्रधानमन्त्री बनाउने प्रस्ताव पारित गर्न कांग्रेस बैठक बस्दै
मेरोन्यूज
२०८१ असार १८ गते ८:५४

काठमाडौं । एमालेसँग सत्ता सहयात्राको तयारीमा रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी बैठक बोलाएका छन् ।
आज बिहान ९ बजे देउवा निवास बुढानिलकण्ठमा बस्नेगरी उनले पदाधिकारी बैठक बोलाएका हुन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनाउन देउवाले सहमति गरेका छन् । देउवाले साे प्रस्ताव पारित गर्न कांग्रेस पदाधिकारी बैठक बाेलाएका हुन्
सम्बन्धित
















दराजले ल्यायाे ५.५ बिग समर सेल
डब्ल्यूएचओद्वारा दोस्रो ‘हान्टाभाइरस’ सङ्क्रमण पुष्टि
अन्नपूर्ण क्षेत्रमा भित्रिए ९ महिनामा साढे दुई लाख विदेशी पर्यटक
२४ घण्टामा दुई हजार २९३ सवारी चालकलाई कारबाही
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया