बुधबार, वैशाख १०, २०८२

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

मेरोन्यूज २०८१ असार १८ गते १२:२४

काठमाडौँ। नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

बैठक २०८१ असार १९ गते बुधबार बिहान ९ बजे सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बस्ने गरी बाेलाइएकाे हाे ।

बैठकमा नेकपा एमालेसँग गरिएको सहमतिको विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया