सलमानलाई मार्न २५ लाखमा डिल भएकाे खुलासा
मेरोन्यूज
२०८१ असार १८ गते १४:१२

मुम्बई। अभिनेता सलमान खानको घरमा भएको गोलीकाण्डको अनुसन्धान गरिरहेको मुम्बई प्रहरीले नयाँ खुलासा गरेको छ । लरेन्स गिरोहले सलमानकाे हत्या गर्न २५ लाखको ठेक्का दिएको प्रहरीले जनाएको छ ।
यस घटनामा पक्राउ परेका लरेन्स गिरोहका ५ जना अभियुक्तविरुद्ध प्रहरीले अहिले मुद्दा दायर गरेको छ ।
यी अभियुक्तहरू सलमानमाथि आक्रमण गर्न पाकिस्तानबाट एके–४७ राइफल, एके–९२ राइफल र एम–१६ राइफल किन्ने तयारीमा थिए । यस बाहेक उनले जिगाना पेस्तोल पनि लिन खोजेका थिए जसबाट पञ्जाबी गायक सिद्धु मूसेवालाको हत्या भएको थियो ।
सम्बन्धित
















कांग्रेसको पूर्णबहादुर खड्का समूह बैठक बस्दै
आजको मौसम : यी प्रदेशमा बर्सात हुने
इरानलाई सहयोग जारी राख्ने रुसी राष्ट्रपति पुटीनको घोषणा
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
आज विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलर स्थिर, यूरो बढ्यो
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
झापामा ‘स्विप अपरेसन’ः एक सय २८ जना पक्राउ
प्रतिक्रिया