एमाले मन्त्रीको राजीनामा बुझेपछि प्रधानमन्त्रीले किन गाए फत्तेमान राजभण्डारीको गीत ?
मेरोन्यूज
२०८१ असार १९ गते २१:३३

काठमाडौं । प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डले सत्ता सहयात्रामा रहेका एमाले मन्त्रीहरुको सामुहिक राजीनामा बुझेका छन् ।
काङ्ग्रेस र एमाले बीचमा नयाँ समीकरण गर्ने समझदारी गरेसगै बुधबार साझ एमाले मन्त्रीहरुले प्रधानमन्त्री समझ राजीनामा बुझाएका थिए ।
दिउँसो एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसगै साझ प्रधानमन्त्री निवास बालुवाटार पुगेर मन्त्रीहरुले राजीनामा बुझाएका थिए ।
एक एक गरी राजीनामा बुझेपछि प्रधानमन्त्री धेरै बोलेनन् । तर उनले राजीनामा बुझाएका एमाले मन्त्रीहरु लाई यत्ति मात्रै भन्छु भन्दै
फत्तेमान राजभण्डारीको गीत सुनाए ।
प्रधानमन्त्रीको भनाइ उददृत गर्दै एमालेका एक मन्त्रीले भने – `एउटा कुरा मात्र भन्छु ! यस्तो पनि हुँदो रैछ जीन्दगीमा कैले–कैले, कसैलाई माया गर्नु एउटा भुल गरे मैले ।´
सम्बन्धित
















दाउन्ने सडक खण्डमा यातायात सञ्चालनमा अवराेध जारी
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
भारतीय प्रधानमन्त्री मोदी र इरानी राष्ट्रपति पेजेश्कियानबीच संवाद
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
इरानको आणविक केन्द्र नतान्जमा अमेरिकी आक्रमण : रेडियोधर्मी चुहावट नभएको दाबी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
सिटिजन्स बैंककाे ‘जेनजी सेभिङ अकाउन्ट’ मा युवाकाे आकर्षण, ‘रिफर एण्ड अर्न’ अफरसँगै यस्ता छन् सुविधा (भिडियाे)
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
प्रतिक्रिया