क्रसर व्यवसायीको माग तत्काल पूरा हुँदैन : मन्त्रालय
मेरोन्यूज
२०८१ असार २० गते १५:१४

काठमाडौँ । आन्दोलनको १९ दिनपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले क्रसर व्यवसायीको माग तत्काल पूरा हुन नसक्ने स्पष्ट पारेको छ ।
क्रसर तथा खानी उद्योग व्यवसायीहरूले क्रसर तथा खानी उद्योगको नवीकरण सम्बन्धी विभिन्न माग राखी असार १ गतेदेखि प्रदर्शन गर्दै आएकामा बिहीबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले यस्तो जानकारी गराएको हो ।
विधेयक पारित गराउन आवश्यक समन्वय र सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्दै मन्त्रालयले हालको विरोध प्रदर्शन फिर्ता लिन क्रसर तथा खानी उद्योग व्यवसायी महासंघलाई अनुरोध समेत गरेको छ ।
सम्बन्धित
















दार्चुलामा गयाे भूकम्प
अन्तरराष्ट्रिय आर्गानिया दिवस मनाइँदै
विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन सम्बन्धमा रास्वपाको ‘नीति मन्थन’आज
अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु
17 including driver injured in bus accident
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
धादिङ केन्द्रबिन्दु भएर भूकम्प
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा कालिकोटमा राहत वितरण
डोंगफेङद्वारा युरोपेली बजार विस्तारका लागि म्युनिखमा डिजाइन केन्द्रको स्थापना
प्रतिक्रिया