एकीकृत समाजवादीको केन्द्रीय कमिटीको प्रथम बैठक सुरु
मेरोन्यूज
२०८१ असार २२ गते १४:१४

काठमाडौं ।नेकपा ( एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको प्रथम बैठक पार्टी केन्द्रीय कार्यालय आलोक नगरमा सुरु भएको छ ।
बैठक सुरु हुनु अघि भएको कार्यक्रममा दशौँ राष्ट्रिय महाधिवेशका स्वयंसेवकहरुलाई कुशलतापूूर्वक महाधिवेशन सम्पन्न गरेकोमा अध्यक्ष माधवकुमार नेपालले प्रसंसापत्र प्रदान गरे ।
आजै आयोजित कार्यक्रममा भुतपुर्व सैनिक तथा प्रहरी संङ्गठन समाजवादीले नवनिर्वाचित केन्द्रीय कमिटीलाई बधाई ज्ञापन गरेको छ ।
सम्बन्धित
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
प्रतिक्रिया