रुसको राजधानी मस्को पुगे भारतीय प्रधानमन्त्री मोदी
मेरोन्यूज
२०८१ असार २४ गते १८:५०

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी रुसको राजधानी मस्को पुगेका छन् ।
मोदी तेस्रोपटक भारतको प्रधानमन्त्री बनेपछि पहिलो विदेश भ्रमणका रुपमा रुस गएका हुन् । उनी दुई दिन रुसमा रहने छन् ।
प्रधानमन्त्री मोदी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निम्तोमा २२औँ भारत–रुस शिखर सम्मेलनमा भाग लिन त्यसतर्फ गएका हुन् । दुई शक्तिशाली देशबीच मैत्रीपूर्ण सम्बन्धलाई अझै प्रगाढ बनाउने, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दालाई स्थायित्व दिन छलफल हुने रुसले जनाएको छ ।
सम्बन्धित
















विभिन्न विश्वविद्यालयमा रिक्त उपकुलपतिका लागि दरखास्त आह्वान
काठको मुढाले च्यापिएर बालकको मृत्यु
हर्क साम्पाङ र सुदन किरातीबिच एकताको सहमति
यस्तो छ आज कृषिउपजको मूल्य
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया