चितवन दुर्घटना : गोताखोरबाट खोजी शुरू
मेरोन्यूज
२०८१ असार २८ गते ९:०८

चितवनमा भएको दुर्घटनास्थलमा सशस्त्र प्रहरी बल नेपाल बिपद ब्यबस्थापन तालिम शिक्षालय कुरिनटार बाट गएको गोताखोर सहितको फौज घटनास्थलमा पुगि उद्दार कार्य शुरु गरेको छ ।
असार २८ गते ०३:०० बजेको समयमा जि चितवन भ म न पा २९ सिमलताल भन्ने ठाउमा अबिरल बर्साको कारण ठूलो पहिरो झरी बिरगंज बाट काठमाडौ जाँदै गरेको विङर गाडी(अ २०/२१ जना)र काठमाडौ बाट गौरतर्फ आउदै गरेको गणपति डिलक्स बस(अ ४०/४२ जना) बगाई नारायणी नदिमा बेपत्ता भएको प्रारम्भिक खबर पश्चात टोलि खटिएको हो ।
उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवन बाट बाट ४५ जना र बिपद ब्यबस्थापन तालिम शिक्षालबाट ७ जना गोताखोर सहित २५ जना परिचालन भएको छ ।
सम्बन्धित













काठमाडौँ विश्वविद्यालयमा आजदेखि ‘एआई–सम्मेलन’
जनमुक्ति मार्ग निर्माणले लियो गति
आज साेमबारकाे तरकारि र फलफुलकाे मूल्य
अल्पायुमै अस्ताए प्रशान्त…
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
प्रतिक्रिया