कस्तो छ तपाईंको आजको राशिफल ?

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : शुभकार्यको चर्चा चल्नेछ । साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । बोलीको प्रभावले अरुको मन जित्न सकिनेछ ।
शुभ रगं : निलो
शुभ अंक : ७
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) : आज धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला ।
शुभ रगं: खैरो
शुभ अंक: ६
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) : आज निर्णायक क्षमतामा कमी आउनेछ । मनमा दुबिधा र शङ्का उत्पन्न हुनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला ।
शुभ रगं: हरियो
शुभ अंक: ७
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) : आज विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । प्रविधि र सञ्चारको माध्यमबाट दैनिकी सहज हुनेछ ।
शुभ रगं: पहेलो
शुभ अंक: १
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) : आज भाग्यले साथ दिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सफल र माइलो यात्राको योग रहेको छ । धर्मकर्ममा मन लाग्नेछ ।
शुभ रगं: निलो
शुभ अंक: ६
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) : प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । जोशजाँगर र उमंग बढ्ला । धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ । मनोबल उच्च नै रहनेछ ।
शुभ रगं: पहेलो
शुभ अंक: ६
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) : यात्रा गर्दा सचेत हुनुपर्नेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्छ । झन्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । नजिकका व्यक्तिबाट धोका पाइएला ।
शुभ रगं: पहेलो
शुभ अंक: ९
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :आज समाजमा हितको लागि लाभदायक छलफल हुनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाइनेछ ।
शुभ रगं: कालो
शुभ अंक: ८
धनु(ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) : आज भाग्यले विभिन्न अवसर जुराउनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । स्वास्थ्यमा सुधार आउला । शुभ कार्यको चर्चा पनि चल्नेछ ।
शुभ रगं: हरियो
शुभ अंक: ४
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) : आज आफन्त र राज्यबाट मान सम्मान पाइनेछ । विद्या र बुद्धिको विकास हुनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् ।
शुभ रगं: सुन्तला
शुभ अंक: ७
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । आफूलाई कमजोर भएको अनुभूति पनि हुनेछ । स्वास्थ्य प्रति सजगता अपनाउन जरूरी छ ।
शुभ रगं: रातो
शुभ अंक: ५
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) : आज नयाँ कार्यको योजना बन्ने वा प्राप्ति हुनेछ । सामाजिक र कूटनैतिक क्षेत्रमा सफलता मिल्नेछ । भूमिबाट पनि लाभ नै रहला ।
शुभ रगं:सेतो
शुभ अंक:७
















दाउन्ने सडक खण्डमा यातायात सञ्चालनमा अवराेध जारी
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
भारतीय प्रधानमन्त्री मोदी र इरानी राष्ट्रपति पेजेश्कियानबीच संवाद
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
इरानको आणविक केन्द्र नतान्जमा अमेरिकी आक्रमण : रेडियोधर्मी चुहावट नभएको दाबी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
सिटिजन्स बैंककाे ‘जेनजी सेभिङ अकाउन्ट’ मा युवाकाे आकर्षण, ‘रिफर एण्ड अर्न’ अफरसँगै यस्ता छन् सुविधा (भिडियाे)
प्रतिक्रिया