प्रतिनिधि सभाको बैठक फेरी सारियो
मेरोन्यूज
२०८१ असार ३० गते १५:२०

काठमाडौँ । प्रतिनिधि सभाको बैठक फेरी सारिएको छ ।
अब प्रतिनिधि सभाको बैठक सोमबार ४ बजे बस्ने भएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।
आइतबार अपराह्न ३ बजेका लागि तय भएको बैठक विशेष कारणले सो समयमा बस्ने नसक्ने भएकाले सोमबार अपराह्न १ बजे बस्ने सारिएको थियो ।
सम्बन्धित












आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
आज शुक्रबार, कुन राशिहरूका लागि शुभ ? हेर्नुहोस् राशिफल
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
इरान प्रदर्शन : मृतककाे सङ्ख्या ६४६ पुग्यो
प्रतिक्रिया