ओली सरकारमा १० नयाँ अनुहार
मेरोन्यूज
२०८१ असार ३१ गते १४:५०

काठमाडौं । चौथो पटक प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रीपरिषद् गठन गरेका छन् ।
ओली नेतृत्वको २२ सदस्यीय मन्त्रिपरिषद्मा १० नयाँ अनुहारले अवसर पाएका छन् ।
कांग्रेसबाट परराष्ट्र आरजु राणा, पर्यटन बद्री पाण्डे, स्वास्थ्य प्रदीप पौडेल, कृषि रामनाथ अधिकारी, वन ऐनबहादुर शाही, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी गरी ६ जना पहिलोपटक मन्त्री बनेका हुन् ।
यस्तै एमालले पनि ४ नयाँ अनुहार सरकारमा पठाएको छ । एमालेबाट रक्षामन्त्री मानवीर राई, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता पहिलोपटक मन्त्री बनेका हुन् ।
सम्बन्धित
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
पठाइएका कर्मचारीलाई हाजिर गराउन र सरुवा भएकालाई रमाना दिन सामान्यको निर्देशन
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रतिक्रिया