अग्नाशयी क्यान्सर र यसका लक्षणहरु
मेरोन्यूज
२०८१ साउन २ गते ७:५७

प्यान्क्रियाजको तन्तुहरमा हुने क्यान्सरलाई अग्नाशयी क्यान्सर भनिन्छ । यो पेटको तल्लो भागमा हुन्छ । प्यान्क्रियाजले इन्जाइमहरु रिलिज गर्छ । जसले पाचन प्रणलीको कामलाई मद्दत गर्दछ ।
र हार्मोनहरु उत्पादन गर्दछ । जसले रगत शर्करालाई व्यवस्थापन गर्दछ । अग्नाशयको क्यान्सर लक्षणहरु प्राय रोग विकास नभए सम्म देखा पर्दैनन् । रोग विकास हुँदै जाँदा विभिन्न लक्षणहरु देखा पर्छन् ।
१. पछाडीको तल्लो भाग दुख्नु ।
२. पातलो दिशा जान्छ ।
३. उल्टी हुनु ।
४. भोक नलाग्नु ।
५. तौल घट्दै जान्छ ।
६. थकान महसुस हुनु ।
७. गाढा रंगको पिसाब जानु ।
८. छाला चिलाउने , रगत जम्ने ।
९. मधुमेह नियन्त्रण गर्न गारो हुने ।
१०. छाला पँहेलो हुनु वा जन्डिस् लाग्नु ।
सम्बन्धित
















आजको मौसम : यी प्रदेशमा बर्सात हुने
इरानलाई सहयोग जारी राख्ने रुसी राष्ट्रपति पुटीनको घोषणा
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
आज विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलर स्थिर, यूरो बढ्यो
मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
प्रतिक्रिया