माटोको ढिस्कोले पुरिएका व्यक्तिको उद्धार
मेरोन्यूज
२०८१ साउन ४ गते १२:१५

सोलुखुम्बु। सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका–६ दोर्पूमा माटोको ढिस्कोले पुरिएका व्यक्तिको सशस्त्र प्रहरीले साउन ४ गते उद्धार गरेको छ ।
सोही जिल्लाको माप्य दुधकोशी गाउँपालिका–५ बस्ने अन्दाजी ४२ बर्षिय तेज बहादुर तामाङ्ग तार जालीको पर्खाल लगाउने क्रममा माटोको ढिस्कोले पुरिएका थिए ।
सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म सोलुखुम्बुबाट खटिएको सुरक्षा फौजले उनको तत्कालै उद्धार गरी जिल्ला अस्पताल फाप्लुतर्फ पठाएको छ । उनको टाउको र कम्मरको भागमा चोट लागेको छ ।
सम्बन्धित
















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया