एमालेसँग भएका सहमतिमा कांग्रेसबाट तलमाथि हुँदैन : गगन थापा
मेरोन्यूज
२०८१ साउन ५ गते १७:०१

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमालेसँग भएका सहमतिलाई कांग्रेसले इमान्दारी साथ कार्यान्वयन गर्ने बताएका छन् ।
वीपी स्मृति दिवसको अवसरमा शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा थापाले यस्तो बताएका हुन् । उनले सरकार निर्माणका क्रममा एमालेसँग भएका सहमतिमा कांग्रेसको तर्फबाट तल माथि नहुने स्पष्ट पारे।
महामन्त्री थापाले अबको दुई वर्ष प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा नै सरकारले निरन्तरता पाउने जिकिर गरे । यसअघि एकले अर्कालाई ढाट्ने, झुक्याउने र धोका दिने परिपाटी देखिएकाले मुलुकलाई स्थिरता दिनका लागि ठूला दलहरू एक ठाउँ आउनुपरेको उनले जिकिर गरे । अहिलेको सरकार शंका र संशयबाट मुक्त हुनुपर्नेमा उनले जोड दिए ।
सम्बन्धित














नेपाल एसबीआई बैंक लुटपाट आरोपमा सात जना पक्राउ, घरधनीनै मुख्य योजनाकार
अस्ट्रेलियामा बालबालिका खातामा कडाइ
गगन थापा पक्षलाई मान्यता दिने निर्वाचन आयोगकाे निर्णय
कांग्रेस केन्द्रीय समिति छिटो अद्यावधिक गर्न गगन समूहकाे माग
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
सुनचाँदीको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, आज ताेलाकाे कति ?
हाफ म्याराथनको उपाधि गुरुङलाई
प्रतिक्रिया