काभा यू-२० महिला भलिबलमा नेपालको पहिलो जित
मेरोन्यूज
२०८१ साउन ५ गते १८:३९

काठमाडौँ । काभा यू–१९ महिला भलिबल च्याम्पियनसिपमा नेपाली महिला टोलीले पहिलो जित निकालेको छ।
माल्दिभ्सको मालेस्थित सोसल सेन्टरमा शनिबार भएको खेलमा घरेलु टोली माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपालले पहिलो जित दर्ता गरेको हो।
आजकाे खेलमा नेपालले माल्दिभ्सलाई २५-१६, २५-९, २५-१० ले पराजित गर्याे । यसअघि नेपाल पहिलो खेलमा श्रीलंका र दोस्रो खेलमा किर्गिस्तानसँग पराजित भएको थियो ।
याे जितसँगै नेपाल सेमिफाइनलमा दोस्रो स्थानमा रहने टोलीसँग प्रतिस्पर्धा गर्नेछ । श्रीलंका र किर्गिस्थानबीच हुने खेलले पहिलो र दोस्रो स्थानमा रहने टोलीको टुंगो लाग्नेछ ।
फाइनल खेल सोमबार हुनेछ ।
सम्बन्धित












निर्वाचन रोक्ने बहाना स्वीकार्य छैनः योगेश भट्टराई
गैरकानुनी रूपमा अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न राजवंशी पक्राउ
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनविरुद्ध पुनः पक्राउ पुर्जी जारी
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
पुस १६ गते बुधवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
प्रतिक्रिया