केरला पहिरो : मृत्यु हुनेकाे संख्या १७५ पुग्याे, २२० बेपत्ता
मेरोन्यूज
२०८१ साउन १६ गते १४:२०

काठमाडाैं । केरलाको वायनाडमा भारी वर्षापछि पहिरोमा परी मृत्यु हुनेको संख्या १७५ पुगेको छ । यस्तै २२० जना बेपत्ता भएका छन् भने १३१ जना घाइते छन् ।
सोमबार बिहान मुण्डक्कै, चुरलमाला, अट्टामाला र नूलपुझा गाउँमा पहिरो खसेको थियाे ।
केरलाका मुख्यमन्त्री पिनराय विजयानले उद्दार र घाइतेको उपचार जारी रहेको बताएका छन् । उनका अनुसार ३ हजार व्यक्तिलाई उद्दार केन्द्रमा राखिएको छ ।
सेना, वायुसेना, एनडीआरएफ, एसडीआरएफ, पुलिस र डग स्क्वाडको टोली उद्धारमा संलग्न छन्।
अहिले पनि भारी वर्षा जारी रहेकाले उद्धार कार्यमा समस्या आइरहेकाे छ ।
सम्बन्धित
















इरानी जहाजमा अमेरिकी आक्रमण, ६ जना घाइते ६ वेपत्ता
चितवनमा सञ्चालित एम्बुलेन्समा अनिवार्य जिपिएस जडान गर्नुपर्ने
अनलाइन प्रणालीसँगै भारतीय सवारी निगरानी कडाइ
रसुवा भन्सारमा सामान जाँचपास सुरु
गगनलाई सुदूरपश्चिमका मुख्यमन्त्रीको प्रश्न– देउवालाई टिकट नदिनुको कारण के ?
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया