२२ क्रिकेटरलाई बन्द प्रशिक्षणमा बोलाइयो, को को परे ?
मेरोन्यूज
२०८१ साउन २० गते १९:३१

काठमाडौं । विश्वकप लिग- २ अन्तर्गत क्यानडामा हुने आसन्न श्रृङ्खलाको तयारीका लागि २२ जना खेलाडीलाई प्रशिक्षणमा बोलाइएको छ ।
प्रशिक्षणका लागि बोलाइएका खेलाडीमा रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, अनिल शाह, देव खनाल, भीम सार्की, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद र सोमपाल कामी छन् ।
त्यस्तै करण केसी, गुल्शन झा, कमलसिंह ऐरी, रिजन ढकाल, सन्दीप लामिछाने, ललित राजवंशी, सूर्य तामाङ, बासिर अहमद, आकाश चन्द, सागर ढकाल र सन्दीप जोरा पनि छन् ।
सम्बन्धित
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया