कांग्रेसले टुंग्यायो सुदूरपश्चिम सरकारमा जाने ४ मन्त्रीको नाम
मेरोन्यूज
२०८१ साउन २१ गते १४:४३

कैलाली। कांग्रेसले सुदुरपश्चिम प्रदेश सरकारमा सहभागी हुनेहरूको नाम टुंगो लगाएको छ ।
कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले सोमबार मन्त्रीहरुको नाम टुंगो लगाएको हो ।
जसअनुसार मेघराज खडकाले सामाजिक विकास मन्त्रीको जिम्मेवारी पाउँने भएका छन् । यस्तै सरस्वती खडका सामाजिक विकास राज्यमन्त्री बन्ने भएकी छन् ।
बहादुर सिंह थापाले आर्थिक मामिला मन्त्रीको जिम्मेवारी पाउँदा प्रकाश बहादुर बमले आर्थिक मामिला राज्य मन्त्रीको जिम्मेवारी पाउने भएका छन्।
आजै दिउँसो ३ बजे मुख्यन्त्री कमलबहादुर शाह र मन्त्रीहरुको शपथ कार्यक्रम राखिएको छ ।
सम्बन्धित
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया