महिलाकाे टाउकोमा जुम्रा देखेपछि विमानकाे आकस्मिक अवतरण
मेरोन्यूज
२०८१ साउन २१ गते १५:१२

लस एन्जलस–न्यूयोर्क एयरलाइन्सको एउटा अनौठो घटना बाहिर आएको छ । एक महिलाको टाउकोमा जुम्रा देखिएपछि अमेरिकन एयरलाइन्सको विमान आकस्मिक अवतरण गरिएको छ । घटना यही जुन १५ को हो । यो उडान लस एन्जलसबाट न्यूयोर्क जाँदै थियो।
उडानका यात्रु इथान जुडेल्सनले टिकटकमा आफ्नो अनुभव साझा गरेका छन्। विमानमा उपस्थित चालक दलका सदस्यहरूले आकस्मिक अवतरणबारे खासै जानकारी दिएका थिएनन् । जसले गर्दा यात्रीहरू छक्क परेका थिए ।
पछि यो आकस्मिक अवतरणको वास्तविक कारण जुम्रा रहेको खुलेको थियो । विमान अवतरण गरिएको १२ घण्टापछि मात्रै यात्रुहरूलाई इमेलमार्फत यसको कारण बताइएको हो ।
-एजेन्सी
सम्बन्धित
















अनलाइन प्रणालीसँगै भारतीय सवारी निगरानी कडाइ
रसुवा भन्सारमा सामान जाँचपास सुरु
गगनलाई सुदूरपश्चिमका मुख्यमन्त्रीको प्रश्न– देउवालाई टिकट नदिनुको कारण के ?
यातायात कार्यालय जुम्लाद्वारा एक करोड १६ लाख राजस्व सङ्कलन
विधिको शासनको कार्यान्वयनप्रति न्यायपालिका प्रतिबद्ध छः कामु प्रधानन्यायाधीश
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया