सोमबार, पुष २१, २०८२

आज मन्त्रिपरिषद् बैठक बस्दै

मेरोन्यूज २०८१ साउन २२ गते ९:५६

काठमाडौं । आज साँझ पाँच बजे मन्त्रिपरिषद् बैठक बस्ने भएकाे छ ।

यसअघि हिँजाे मन्त्रिपरिषद्काे बैठक बाेलाइएकाेमा प्रधानमन्त्री केपी शर्मा ओली अन्य कार्यक्रममा ब्यस्त भएपछि बस्न सकेको थिएन ।

प्रतिक्रिया