सोमबार, पुष २१, २०८२

काँग्रेस केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदै

मेरोन्यूज २०८१ साउन २३ गते ७:४६

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदैछ । बैठक सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजेदेखि सुरु हुने छ ।

बैठकमा महासमितिले परिमार्जनसहित केन्द्रीय समितिले गर्ने भनिएका निर्णयमाथि छलफल हुने बताइएको छ ।

प्रतिक्रिया