शुक्रबार, पुष १८, २०८२

काभा भलिबल फाइनल : भारतविरुद्ध नेपाललाई २-१ ले अग्रता

मेरोन्यूज २०८१ साउन २३ गते १८:३३

काठमाडौं । काभा वुमन्स नेसन्स लिग भलिबलको फाइनलमा नेपालले भारतविरुद्ध तेस्रो सेट आफ्नो पक्षमा पारेको छ ।

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा जारी खेलमा नेपालले तेस्रो सेट २५–२२ जित निकालेको हो ।

खेलको पहिलो सेट नेपाल २५–२३ ले जितेको थियाे भने दोस्रो सेट भारतले २५–१४ ले जितेको थियाे ।

प्रतिक्रिया