पेरिस ओलम्पिक : अमेरिकालाई पछि पार्दै चीन पुनः शीर्ष स्थानमा

काठमाडौं । पेरिस ओलम्पिकमा अमेरिकालाई पछि पार्दै चीन शीर्ष स्थानमा उक्लिएको छ । बिहीबार साँझसम्ममा चीनले २८ स्वर्ण जितेको छ । भने अमेरिका २७ स्वर्णसहित दोस्रो स्थानमा छ ।
शीर्ष स्थानको चीन २५ रजत, १७ कास्यसहित ७० पदक जितेको छ । त्यस्तै दोस्रो स्थानको अमेरिकाले ३५ रजत, ३३ कास्यसहित ९५ पदक उचालेको छ ।
यता तेस्रो स्थानमा रहेको अस्ट्रेलियाले अहिलेसम्म १८ स्वर्ण पाएको छ भने तेस्रो स्थानको आयोजक फ्रान्सले १३ स्वर्ण जितेको छ ।
तेस्रो स्थानको अस्ट्रेलियाले १४ रजत र ११ कास्यसहित ४३ पदक उचालेको छ । फ्रान्सले १८ रजत र २१ कास्यसहित ५२ पदक उचाल्दा युकेले १७ रजत र २० कास्यसहित ५० पदक पाएको छ ।
चौथो स्थानमा रहेका दक्षिण कोरिया र जापानले समान १२–१२ स्वर्ण जितेका छन् । पेरिस ओलम्पिकमा दुई सय बढी देशका खेलाडीले ३२ विधामा ३२९ पदकका जारी प्रतिस्पर्धा गरिरहेका छन् ।
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
प्रतिक्रिया