स्वरोजगार लघुवित्तले माग्यो १० पदका लागि कर्मचारी
मेरोन्यूज
२०८१ साउन २५ गते १६:३४

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले १० पदका लागि कर्मचारी माग गरेको छ ।
संस्थाले प्रबन्धकका लागि १ जना, सहायक प्रबन्धकका लागि पनि १ जना, वरिष्ठ अधिकृतका लागि २ जना, अधिकृतका लागि १ जना, सहायक अधिकृतका लागि २ जना, सूपरभाइजरका लागि केही, वरिष्ठ सहायकका लागि केही, सहायकका लागि केही, कनिष्ठ सहायकका लागि केही र सहायक प्रशिक्षार्थीका लागि केही संख्यामा कर्मचारी माग गरेका हो ।
ईच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ ।

सम्बन्धित










कांग्रेस नयाँ नेतृत्वका साथ चुनावमा जानुपर्छ : नेता पौडेल
महिला टी-२० विश्वकप ग्लोबल छनोटको तालिका सार्वजनिक
काठमाडौँमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
काठमाडौँको तापक्रम आज यस वर्षकै कम
जेनजी आन्दोलनमा भागेका दुई नाबालकसहित ११ कैदी पक्राउ
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
प्रतिक्रिया