कांग्रेस बैठक भदौ ७ गते सम्मका लागि स्थगित
मेरोन्यूज
२०८१ साउन २८ गते १९:२४

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले जारी केन्द्रीय कार्यसमिति बैठक तत्कालका लागि स्थगित गरेको छ ।
साउन २३ गतेबाट सुरु भएको केन्द्रीय कार्यसमितिको बैठक आगामी भदौ ७ गते बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको हाे ।
सोमबारको बैठकमा २१ जना केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राखेका थिए।
सम्बन्धित
















पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भागमा बदली
तीन सय वर्ष पुरानो हनुमान नाच, २१ महिनापछि समापन गरियो
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर लैजान्छ : सभापति थापा
प्रतिक्रिया