बुधबार, वैशाख २३, २०८३

अरुणमा बढ्यो जलसतह, सर्तकता अपनाउन आग्रह

मेरोन्यूज २०८१ साउन ३० गते ९:१३

सङ्खुवासभा । अविरल वर्षासँगै अरुण नदीमा जलसतह बढेको छ। जलसतह बढसँगै स्थानीय प्रशासनले सतर्कता अपनाउन तल्लो तटका बासिन्दालाई आग्रह गरेको छ।

Advertisement
NiccNicc

स्थानीय प्रशासनले खोला, नदीमा जलसतह बढेको खण्डमा स्थानीय प्रशासन वा नजिकको प्रहरीलाई खबर गर्न आग्रह गरेको छ।

प्रतिक्रिया