बिहीबार, वैशाख १८, २०८२

ईसेवा एप प्लेस्टोरमा १ करोडभन्दा बढी पटक डाउनलोड

मेरोन्यूज २०८१ साउन ३१ गते १४:२४

काठमाडौं ।नेपालको चर्चित डिजिटल पेमेन्ट प्लेटफर्म ईसेवाको एप प्लेस्टोरमा १ करोडभन्दा बढी पटक डाउनलोड भएको छ।

कम्पनीले आज सामाजिक सञ्जाल एक्समा एउटा फोटो पोस्ट राखेर आफ्नो एप १ करोड पटक डाउनलोड भएको जानकारीसहित प्रयोगकर्तालाई धन्यवाद दिएको छ। उक्त फोटमा ‘१ करोड+ Downloads हाम्रो १ करोड खुशीका पलमा सामिल हुनुहुने सबैलाई धन्यवाद’ लेखिएको छ।

प्रतिक्रिया