ट्रक चालक फरार, स्कुटर चालकको शव पोष्टमार्टमका लागि शिक्षण अस्पतालमा
मेरोन्यूज
२०८१ साउन ३१ गते १७:५२

काठमाडौँ । भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट मृत्यु भएकी महिलाको शव प्रहरीले अस्पताल पठाएको छ । शव पोष्टमार्टम गर्न त्रिवि शिक्षण अस्पतालमा पठाइएको हो ।
मृत्यु भएकी महिलाको सनाखत भएको छैन । ट्रकको चक्काले किचेको अवस्थामा प्रहरीले मृतकको शव निकालेको छ ।
ट्रक चालक फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा करिब २ हजार प्रदर्शनकारीले प्रदर्शन गरिरहेका छन् । स्थिति नियन्त्रणमा लिन काठमाडौंबाट १९५ जना थप प्र्रहरी परिचालन गरिएको छ ।
सम्बन्धित










आज तराईमा हुस्सु-कुहिरो बढ्ने : मौसम महाशाखाले जारी गर्यो चेतावनी
आज दुई संसदीय समितिको संयुक्त बैठक बस्दै
अर्थपूर्ण भारत भ्रमणमा डा. बाबुराम भट्टराई
मधेस प्रदेशमा सभामुख चयनका लागि आज निर्वाचन
आज विश्व ध्यान दिवस मनाइँदै
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
प्रतिक्रिया