आर्सनल नेपालले मनायो १५ औं वार्षिकोत्सव
मेरोन्यूज
२०८१ भदौ २ गते १४:०४

काठमाडौं । आर्सनल नेपालले स्थापनाको आठौं वार्षिकोत्सव मनाएको छ ।
शनिबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर सन् २००९ मा स्थापना भएको आर्सनल नेपालले वार्षिकोत्सव मनाएको हो । पदाधिकारी, पूर्व पदाधिकारी तथा सदस्यहरु उपस्थित रहेको सो अवसरमा केक काट्दै क्लबको नयाँ टी–शर्ट पनि वितरण गरिएको थियो ।
साथै, क्लबले बिगतमा गरेका विभिन्न कार्यक्रमहरुको समिक्षासहित आगामी योजनाहरुको बारेमा समेत छलफल भएको थियो । आर्सनल नेपाल इंग्लिस फुटबल क्लब आर्सनलको समर्थकहरुको समूह हो ।
यस क्लबले आर्सनल तथा समग्रमा फुटबल समर्थकहरुसँगको सहकार्यमा विभिन्न सामाजिक कार्यक्रमको आयोजना गर्दै आएको छ ।
सम्बन्धित











Corruption Movements to National Politics: Nepal’s New Alliance Explained
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
प्रतिक्रिया