नेपाल प्रिमियर लिगको लोगो सार्बजनिक
मेरोन्यूज
२०८१ भदौ ४ गते ६:५१

काठमाडौँ । नेपाल प्रिमियर लिगको लोगो सार्बजनिक गरिएको छ । शनिबार आयोजित एक कार्यक्रमका बीच खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाल प्रिमियर लिगको लोगो सार्बजनिक गरेका हुन् ।
क्यानले आगामी नोभेम्बर ३० देखि डिसेम्बर २१ सम्म एनपीएलको आयोजना गर्दै छ ।
गत बर्ष पनि आयोजना भएको एनपीएल विवादमा रहेको भएपनि यस बर्ष नयाँ फ़्रेन्चाइजी मोडलमा संचालन गर्न लागेको क्यानले जानकारी दिएको छ ।
सम्बन्धित
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
प्रतिक्रिया