अरशदले प्रभासलाई जाेकर भनेपछि…
मेरोन्यूज
२०८१ भदौ ५ गते १६:४५

काठमाडौँ । बलिउड अभिनेता अरशद वारसी विवादमा परेका छन् ।
हालै फिल्म ‘कल्की’मा प्रभासको अभिनयमाथि टिप्पणी गरेपछि अभिनेताको चौतर्फी आलोचना भइरहेको हो ।
वास्तवमा अरशदले हालै एक पोडकास्टमा ‘कल्की’ फिल्मको बारेमा राय दिने क्रममा प्रभासको अभिनयमाथि भद्दा टिप्पणी गरेका थिए ।
होस्टले अरशदलाई उनले हेरेको पछिल्लो फिल्म कुन थियो भनि सोधेका थिए । जवाफमा उनले ‘कल्की’ बताउँदै अमिताभ बच्चनको तारिफ गरेका थिए। तर प्रभासको अभिनयमा प्रश्न उठाउँदै अरशदले भनेका थिए, ‘ प्रभास, म साँच्चै दुखी छु, उनी किन जोकर जस्तो भए ? किन ?’
अरशदकाे यस्ताे अभिव्यक्तिसँगै प्रभासका फ्यान उनिमाथि खनिएका छन् ।
‘कल्की’मा प्रभास-अमिताभसँगै दीपिका पादुकोण, कमल हासन र दिशा पटानी पनि थिए।
सम्बन्धित
















President Paudel lays foundation for Bhanu Literary Park in Tanahu
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
Chinese Ambassador calls on Minister Pokharel
खोप लगाउन छुटेका बालबालिकालाई ‘खोज र खोप’ अभियान
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट
प्रतिक्रिया