नेपाल धितोपत्र बोर्डले माग्यो कर्मचारी
मेरोन्यूज
२०८१ भदौ ७ गते १०:१४

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले रिक्त रहेका विभिन्न पदमा कर्मचारी मागेको छ।
बोर्डले आज एक सूचना जारी गर्दै सहायक निर्देशक, वरिष्ठ सहायक लगायत पदमा ६ जना कर्मचारी माग गरेको हो।
योग्यता पुगेका उम्मेदवारहरूले बोर्डको वेबसाइटमा रहेको क्यारियर ट्याबमा क्लिक गरी अनलाइन दरखास्त दिन सकिनेछ । भदौ २७ गतेसम्म सिंगल दस्तुर र असोज ३ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिनेछ ।

सम्बन्धित
















आज शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ, हेर्नुहोस् राशिफल
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्धमा सहयाेग नगरेकाे भन्दै ट्रम्पले नेटो सहयोगीलाई भने -‘कायर’
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
अमेरिकी लडाकू विमान राख्ने प्रस्ताव श्रीलङ्काद्वारा अस्वीकार
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
प्रतिक्रिया